काठमाडौं। पशुपतिनाथको मन्दिर क्षेत्र वरपर मासु र मदिरा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिन्दु नारीहरूको महान् चाड तीजको अवसरमा मन्दिर क्षेत्रका चार किल्ला तोक्दै मासु र मदिरा निषेध गरेको हो । प्रशासनले जारी गरेको सूचनामा गौशाला...