एजेन्सी । भारतका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हल्का लक्षण देखिएपछि चेकजाँचका क्रममा उनलाई कोरोना पुष्टि भएको हो। अहिले आफु होम क्वारेन्टाइनमा रहेको जानकारी उनले दिएका छन्। त्यस्तै आफुसँग निकटको सम्पर्कमा आएकाहरूलाई कोरोना परीक्षण गर्न...