रकेट

जापानद्वारा नयाँ पुस्ताको रकेटको सफल परीक्षण

काठमाडौं । जापानको अन्तरिक्ष निकाय (जाक्सा)ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ । वर्षौंको ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित बनाएको छ । नयाँ पुस्ताको एच–थ्रीलाई स्पेसएक्सको फाल्कन ९ को प्रतिद्वन्द्वीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved