रकमान्तर

बजेटमा विकृति : गत वर्ष पूँजीगत खर्चकै हाराहारीमा रकमान्तर

काठमाडौं । सरकारले बजेट अनुशासन पालना नगर्दा खर्च प्रणालीमा गम्भीर विचलन देखिएको महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ । बजेट खर्च गर्ने शैलीमा विकृति बढ्दै गएको उल्लेख गर्दै महालेखाको प्रतिवेदनले सरकारको रकमान्तर प्रवृत्ति र वर्षान्त खर्चबारे गम्भीर प्रश्नसमेत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved