रंग

होलीमा जथाभावी रंग दल्ने २७७ जना पक्राउ, ६६४ सवारी साधन नियन्त्रणमा

काठमाडौं । प्रहरीले होली पर्व मनाउने क्रममा आइतबार जथाभावी रंग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुरुष दुई सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved