रंगेहात समातिए

घुससहित रंगेहात समातिए चाबहिल नापीका दुई कर्मचारी

घुस रकम लिएर बुढानीलकण्ठबाट निवासतर्फ गइरहेको बेला ललितपुरको लखनखेलको सडक किनाराबाट दुवै जनालाई १ लाख नगदसहित नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved