यौन हिंसासम्बन्धी विधेयक

प्रतिनिधिसभाद्वारा यौन हिंसासम्बन्धी विधेयक पारित

सांसदहरुको सङ्ख्या कम्तीमा ६९ हुनुपर्नेमा गणना गर्दा ७७ सांसदको उपस्थिति रहेको पाइएपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved