जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले समाजमा लुकाउने गरिएको यौन शिक्षालाई खुला गर्नुपर्ने बताएका छन् । जनकपुरधाममा गुड नेवर्स इन्टरनेशनलको सहयोगमा जनचेतना अभियान नेपालले शुक्रबार आयोजना गरेको बृहत् यौन शिक्षासम्बन्धी पैरवी कार्यक्रममा बोल्दै सभामुख मण्डलले यस्तो बताएका हुन्...