यौन व्यवसाय

यौन व्यवसायमा संलग्न ४२ प्रतिशतमा यौन रोग, केही यौनकर्मी लागुऔषध प्रयोगकर्ता

काठमाडौं । यौन व्यवसायमा संलग्न महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको अध्ययनमा पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौन रोगको लक्षण देखिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved