काठमाडौं । भारतमा यौन दुराचारको आरोप खेपिरहेका पाष्टरलाई कैलालीको टिकापुरमा बोलाएर ‘प्रार्थना सभा’ आयोजना गर्दै पैसा असुल गरेको अभियोगमा ७ जनालाई पक्राउ गरिएको छ। भारतमा यौन दुर्व्यवहारको आरोप खेपिरहेका बजिन्दर सिंह नामका पाष्टरलाई फागुन २१ र २२ गते कैलालीको...