काठमाडौं । बीएलसी ग्रुप नेपाल र योट्टा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाको लागि समझदारीमा हस्ताक्षर भएको छ । डेटा सेन्टर, क्लाउन सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवा को लागि दुई पक्षीय सम्झौता भएको हो । योट्टा डेटा सेन्टरका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved