योग प्रतियोगिता

प्रथम विद्यालयस्तरीय विश्वदर्शन योग प्रतियोगिता सम्पन्न

काठमाडौं । विश्व दर्शन अभियान नेपालद्वारा ‘प्रथम विश्वदर्शन योग प्रतियोगिता’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा राजधानीको विभिन्न १३ स्कुलका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । चाँगुनारायण–४, भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजमा आयोजित ‘प्रथम विश्वदर्शन योग प्रतियोगिता मा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved