योगेशकुमार भट्टराई

काठमाडौं । ताप्लेजुङ बजारमा राँकेजुलुसको आगो व्यक्तिको घरमा फालिएको भन्दै सांसद योगेशकुमार भट्टराईले संसद्मा ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै भट्टराईले केबलकार विरोधी समूहले गरेको आन्दोलनको क्रममा शनिबार राति घरमा आगो फालिएकोप्रति विरोध जनाउँदै शान्तिपूर्ण हिसाबले...