काठमाडौं । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट घटाएको भन्दै आपत्ति जनाएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद भट्टराईले अर्थमन्त्रीलाई शिक्षा र स्वास्थ्यमा कमिशन नआउने भएर बजेट घटाएको भन्दै प्रश्न...