काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० क्रिकेट विश्वकप २०२५ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज (बुधबार) अष्ट्रेलियासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा सवा १२ बजेदेखि सुरु हुनेछ । यसअघिका दुई खेलमा नेपाल...