काठमाडौं । साफ यू–१७ पुरुष फुटबल प्रतियोगितामा नेपाल बुधबार भुटानसँग खेल्दैछ । श्रीलङ्कामा जारी प्रतियोगितामा नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुनेछ । उद्घाटन खेलमा भुटान भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved