यूएनआरडब्लूए

इजरायलद्वारा यूएनआरडब्लूएसँग सम्बन्ध तोड्ने घोषणा

काठमाडौं । इजरायलले प्यालेस्टिनी शरणार्थीको लागि सहयोग गर्ने गाजास्थित राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लूए)सँग सम्बन्ध तोड्ने निर्णय औपचारिक रूपमा संयुक्त राष्ट्र सङ्घसमक्ष सोमबार पेस गरेको छ । इजरायली विदेश मन्त्री इजरायल काट्जको निर्देशनमा विदेश मन्त्रालयले इजरायल र यूएनआरडब्लूएबीचको सम्झौता रद्द भएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved