यूएई–पीएनजी

लिग–२ : कप्तान वसीमको शतकीय पारीमा पीएनजीमाथि यूएईको जित

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा यूएईले पीएनजीलाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा यूएईले पीएनजीमाथि ६ विकेटको जित हासिल गरेको हो। २३४ रनको लक्ष्य यूएईले ६८ बल बाँकी रहँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved