यूएई-नेपाल

विश्वकप फुटबल छनोट : यूएईविरुद्ध प्रतिस्पर्धा गर्ने नेपालको अन्तिम टोली घोषणा

काठमाडौं। विश्वकप फुटबल छनोटको दोस्रो चरणमा यूएईविरुद्ध प्रतिस्पर्धा गर्ने नेपालको अन्तिम टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार २३ सदसीय राष्ट्रिय टोली घोषणा गरेको हो। नेपालका लागि सबैभन्दा बढि गोल गर्ने फुटबलर बन्न केवल एक गोलले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved