काठमाडौं। नेपाली युवा सामाजिक सञ्जालमा ‘भाइरल’ हुने नाममा बिना अध्ययन बोल्ने गरेको पाइएको छ। ग्लोबल युथ पार्लियामेन्टले शुक्रबार साँझ यहाँ आयोजना गरेको भर्चुअल अन्तक्रियामा वक्ताले युवाले कतिपय मुद्दामा बिनाअध्ययन र तथ्य बोल्ने तथा अफवाह फैलाउने गरेको बताइएको हो। राष्ट्रिय...