काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सम्बद्ध युवा संघले बढ्दो महँगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध जुलुस प्रदर्शन गरेको छ। नयाँ बानेश्वर क्षेत्र आसपास आज साँझ युवा संघले राँको बालेर प्रदर्शन गरेका हुन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved