युवा फुटबल

किन चुक्यो युवा फुटबल टिम ?

यदि, भारतसँगको एक खेलमा नचुकेको भए नेपाल आज भुवनेश्वरमा भइरहेको यू–२० साफ च्याम्पियनसिपको फाइनल खेलिरहेको हुन्थ्यो। समूह चरणको खेलमा आयोजक भारतसँगको ८–० को लज्जास्पद हारले नेपाललाई यो प्रतियोगिताको फाइनलबाट मात्र वञ्चित गराएन। नेपालको फुटबल संरचनामा भएको कमजोरीलाई पनि उजागर...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved