विमानस्थलमा जहाज पार्किङ गरिने संवेदनशील एप्रोनलाई सुरक्षाका दृष्टिकोणले संसारभर निषेधित क्षेत्र मानिएकोले जानुपर्ने भीभीआईपी भए विमानस्थलस्थित सुरक्षाकर्मीको ‘स्कर्टिङ’ र पास घाँटीमा झुन्ड्याई चम्किलो र्याम्प ज्याकेट लगाउनैपर्छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved