युवतीको हत्या

काठमाडौं। काठमाडौंको ठमेलमा एक युवतीको कुटपिट गरी हत्या भएको छ । काठमाडौं महानगरपालिका-२६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको प्रहरीले जनाएको हो। हत्या अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved