युवक बेपत्ता

बेपत्ता दुई युवक मृत फेला

बैतडी। बेपत्ता रहेका दुई युवक आज मृत फेला परेका छन्। दशरथचन्द नगरपालिका–१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका–३ तल्लोइनारका १९ वर्षीय घनश्यामसिंह धामी मृत फेला परेका हुन्। जेठ १७ गतेदेखि बेपत्ता रहेका रावत आज स्थानीय मएडा जङ्गल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved