युलिया नभाल्नी

निर्वाचनको दिन पुटिन विरुद्ध प्रदर्शन गर्न युलिया नभाल्नीको आह्वान

वार्सा ।  रुसी विपक्षी नेता एलेक्सी नभाल्नीकी श्रीमती बुधबार रुसीहरूसमक्ष मतदान केन्द्रहरूबाहिर लामो लाइन बनाएर राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध निर्वाचनका दिन विरोध प्रदर्शन गर्न आह्वान गरेकी छन् । युलिया नभाल्नाीले गत महिना आर्कटिक कारागार कोलोनीमा आफ्ना पतिको स्तब्धकारी मृत्युपछि उनको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved