युरोपेली आकाश

नेपाली विमानका लागि युरोपेली आकाश खुलेन

काठमाडौं । युरोपेली सङघ (इयू) ले नेपालका विमान सेवामाथिको प्रतिबन्धलाई निरन्तरता दिएको छ । इयुले बुधबार नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई त्यससम्बन्धी पत्र पठाउँदै आफ्नो आकाश खुला नगरिएको जनाएको हो । नियामक र सेवा प्रदायक निकाय बेग्लाबेग्लै हुनुपर्ने भन्दै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved