सन् २०२० मा डोनाल्ड ट्रम्पले जब ह्वाइट हाउस छोड्न पर्यो, युरोपका बाहुबली, प्रियतावादी र जलवायू परिवर्तनलाई नमान्नेहरुले शक्तिशाली साझेदार र संरक्षक गुमाए । यद्यपि युरोपका अधिकांश ‘मिनी–ट्रम्प’ हरु आफ्नो पतन रोक्न, हार अस्वीकार गर्न र समर्थकको उन्मादद्वारा संसदभित्रको आँधी सामना...