काठमाडौं । इंग्लिस प्रिमियर लिग फुलबलमा फुलहमाथि म्यानचेस्टर युनाइटेडले संघर्षपूर्ण जित निकालेको छ । फुलहमको मैदान क्याराभान कटेजमा भएको खेलमा युनाइटेडले २-१ को जित निकाल्यो । क्रिष्टियन एरिक्सनले १४ मिनेटमा गोल गरेर युनाइटेडलाई अग्रता दिलाएका थिए । तर ६१...