काठमाडौं । नेपाल बार एशोसिएशनको विरोध कार्यक्रममा भएको प्रहरी दमनलाई नेपाल बार एशोसिएशनले बर्बर्तापूर्ण आक्रमण भनेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत बार एशोसिएशनसम्बद्ध कानून व्यवसायी र प्रहरीबीच आज धकेलाधकेल भएको थियो। त्यस क्रममा १० जनाभन्दा बढी...