युट्युबर पक्राउ

राति सडकमा युवतीलाई अश्लील प्रश्न गरेर भिडियो बनाउने युट्युबर पक्राउ

काठमाडौं । अश्लील शीर्षक राखेर भिडिओ बनाएर युट्युबमा प्रसारण गरेको आरोपमा एक जना युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ। फोर रियल टीभी नामक युट्यूब च्यानल सञ्चालक २२ वर्षीय प्रवेश लामालाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गरेको हो। लामाले काठमाडौंका विभिन्न...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved