युगान्डा

पश्चिमी युगान्डामा पहिरोले ६ वटा गाउँ ध्वस्त

कम्पाला । युगान्डाको पश्चिमी जिल्ला कासेसेमा पहिरोले छ वटा गाउँ भत्किएको युगान्डा रेड क्रस सोसाइटी (युआरसीएस) ले मंगलबार जनाएको छ। हिमाली जिल्लामा अविरल वर्षाका कारण २६ वटा घर पूर्णरुपमा भत्किएको र २०० घर अझै जोखिममा रहेको राहत एजेन्सीले जनाएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved