युगान्डामा भागदौड

युगान्डामा भागदौड मच्चिँदा ९ जनाको मृत्यु, कैयौं घाइते

कम्पाला : युगान्डाको राजधानी कम्पालामा नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा भागदौड मच्चिँदा नौ जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन्। प्रहरीका अनुसार नयाँ वर्षमा आयोजित सङ्गीत कार्यक्रममा सहभागी भएका कैयौँ किशोरीहरू भागदौडमा घाइते भएका थिए। उक्त...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved