काठमाडौं । अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी आदानप्रदान गर्न बन्द गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले बुधबार यसको पुष्टि गरेका हुन् । गुप्तचर जानकारी आदानप्रदानमा रोक लगाइएको बारेमा पत्रकारहरूले गरेको प्रश्नमा वाल्ट्जले भने, ‘हामी एक कदम पछि...