अमेरिका र रुसका उच्च कूटनीतिज्ञबीच स्वीजरल्याण्डको जेनेभामा शुक्रबार भेटवार्ता हुँदैछ। युक्रेन मुद्दाका विषयमा छलफल भेट हुन लागेको हो। अघिल्लो हप्ता दुई देशका उच्च अधिकारीबीच भएको भेटवार्ताले कुनै परिणाम निकाल्न नसक्दा उच्च कूटनीतिक तहमा भेटवार्ता हुन लागेको हो। वार्ताका लागि...