संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मंगलबार युक्रेनमा युद्धबाट विस्थापित शरणार्थीहरूको संख्या आगामी एक-दुई दिनमा २० लाख पुग्न सक्ने बताएका छन्। उनले भने, ‘मलाई लाग्छ कि आज वा भोलितिरै विस्थापित शरणार्थीको सङ्ख्या २० लाख पार गर्नेछ।’ शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त...