मस्को । कजाकस्तानका नेता कासिम–जोमार्ट तोकायेभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सोमबार क्रेमलिनमा भेटवार्ता गरेका छन् । गत साता दोस्रो कार्यकालका लागि सेवा सुरू भएयता कजाकस्तानका नेताको यो पहिलो विदेश भ्रमण हो भने ६९ वर्षीय कजाखस्तानले मस्को भ्रमण गर्ने आफ्नो...