केही नेपाली सिने क्षेत्रको विकासको कुरा, केही आफ्नै सिर्जनात्मक पाटोको कुरा र केही चलचित्र विकास बोर्डको भूमिकाको कुरा। छ दशकयता नेपाली सिने क्षेत्रमा भिज्दै आएका वरिष्ठ सिनेमा निर्देशक यादव खरेलसँग यिनै विषयमा कुरा हुँदा उनी सिने-क्षेत्रबाट पृथक् देखिँदैनन् अझै।...