यातायात विकास प्राधिकरण

प्रचण्डले भने, ‘यातायात विकास प्राधिकरण बनाउन लागिपर्छु’

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात क्षेत्रका समस्या समाधान गर्नका लागि यातायात विकास प्राधिकरण बनाउन लागिपर्ने बताएका छन्। बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको शपथ ग्रहण तथा पदस्थापना समारोहलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved