रुपन्देही। नेकपा एमाले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको बैठक वुधबार बुटवलमा सम्पन्न भएको छ। बैठकले यातायात क्षेत्रमा भइरहेको अनियमितता, भ्रष्टाचार र लापरवाहीको अध्ययन अनुगमन गर्ने निर्णय गर्दै दुर्घटना न्युनीकरणका लागि विज्ञहरुसँग राय सुझाव लिने निर्णय समेत गरेको छ।...