सन्दीपलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले २५ दिनको समय पाउने छ। अनुसन्धान टुङ्गिएपछि सन्दीपले जबरजस्ती करणी गरेको प्रमाण भेटिएमा प्रहरीले उनीविरुद्ध मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई राय दिन्छ। बयान सकिएपछि थुनछेक बहस हुने छ। अदालती भाषामा थुनामा...