यमाल

स्पेनिस ला लिगा : बार्सिलोना २८औं पटक च्याम्पियन, यमाल बने नायक

काठमाडौं । बार्सिलोनाले शानदार प्रदर्शन गर्दै स्पेनिस ला लिगाको उपाधि आफ्नो पोल्टामा पारेको छ। बिहीबार राति भएको खेलमा बार्सिलोनाले इस्पानियोललाई २-० ले पराजित गर्दै लिगको २८औं उपाधि जितेको हो। बार्सिलोनाको जितमा १७ वर्षीय युवा खेलाडी लामिन यमाल नायक बने।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved