काठमाडौं । ०७९ माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलायन्सको विमान दुर्घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ । आयोगले बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई अन्तिम प्रतिवेदनको मस्यौदा बुझाएको आयोगका सदस्यसचिव बुद्धिसागर...