यति जहाज दुर्घटना अपडेट

यती जहाज दुर्घटना अपडेट : हालसम्म ३६ जनाको शव निकालियो

काठमाडौं। आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले सेती नदीको खोचमा उद्दार चलिरहेको र हालसम्म ३६ जनालाई मृत अवस्थामा निकालिएको जानकारी दिए...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved