रुसले यतिबेला युक्रेनमाथि युद्ध छेडेको छ। अहिले युक्रेनका शहरहरूमा रुसी सेनाले आक्रमण गर्दा कैयौं युक्रेनीको ज्यान गइसकेको छ। यस्तोमा युक्रेनसम्बन्धी एक समाचार छ, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा युक्रेन सन् २००६ मा सहभागी भएको थियो। एमसीसी...