भारतीय नाटककार बिष्णु प्रभाकरको नाटक 'मै भी मानव हूं’ को नेपालीमा अनुवाद गरि यो नाटक तयार पारिएको हो। तत्कालीन भारतीय सम्राट अशोकको शासनकालमा भएका विभिन्न युद्धहरु मध्ये एक युद्धको घटना यो नाटकमा समाबेश गरिएको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved