काठमाडौं। त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपाल ल क्याम्पसमा एलएलबी तहका लागि आवेदन फारम बुझाउने म्याद फेरि थपिएको छ। यो तेस्रो (अन्तिम) पटक सूचना प्रकाशित भएको त्रिविले जनाएको छ। क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरूले लगाएको तालाबन्दीका कारण निर्धारित अवधिभित्र प्रवेश परीक्षाको...