याङगुन। उत्तरी म्यानमारको काचिन राज्यमा आइतबार गएको जेड खानीको पहिरोमा परी दुई जनाले ज्यान गुमाएका छन्। पहिरोमा अन्य ३० जनाभन्दा बढी बेपत्ता भएको स्थानीय प्रहरीले सोमबार साँझ बताएका छन्। पहिरो आइतबार स्थानीय समयअनुसार दिउँसो ३ बजेतिर गएको काचिन राज्यको...