म्याद गुज्रेका सामग्री

सल्यानमा बजार अनुगमन, म्याद गुज्रेका सामग्री बरामद

सुर्खेत। चाडपर्वको समयमा उपभोक्ताहरू ठगिन सक्ने, म्याद नाघेका अखाद्य वस्तु बिक्री हुन सक्ने विषयलाई ध्यानमा राख्दै सल्यानका विभिन्न बजारहरूको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय सल्यानको संयोजनमा जिल्लास्थित नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले बजार अनुगमन गरेको हो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved