म्याक्रोंले सीको नितम्ब चुमे

‘म्याक्रोंले सीको नितम्ब चुमे’ : ट्रम्प

एजेन्सी । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले चिनियाँ राष्ट्रपति सी चिनफिङको नितम्बमा चुम्बन गरेकाे बताएका छन् । फ्रान्सेली राष्ट्रपतिको हालैको चीन भ्रमण र त्यहाँ रहँदा उनले आफ्ना चिनियाँ समकक्षीसँग गरेकाे भेटवार्तालाई लिएर पूर्वराष्ट्रपति ट्रम्पले यसरी व्यङ्ग्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved